६६ वर्षीय वृद्ध र १५ वर्षीय बालकको शव फेला

डिसी नेपाल
१३ चैत २०८१ १७:४३
84
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

पर्वतको कुश्मा नगरपालिका-४ माझमेलास्थित जंगलमा सोही नगरपालिका-५ लोकतान्त्रिक चोक बस्ने ६६ वर्षीय हरि बहादुर विक बुधबार मृत अवस्थामा फेला परेका छन्।

कालिकोटको नरहरिनाथ गाउँपालिका-१ लालिघाट नजिकै कर्णाली नदीको किनारामा पहिचना नखुलेका अन्दाजी १५ वर्षीय बालक बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *