आगो निभाउन आएको दम्कलमाथि तीनकुनेमा ढुंगा प्रहार

डिसी नेपाल
१५ चैत २०८१ १४:५४
1.2k
Shares

काठमाडौं । राजावादीको आन्दोलन क्षेत्र तीनकुनेको एक घरमा आगजनी भएको छ। उक्त घरमा लागेको आगो निभाउन आएको दमकललाई प्रदर्शनकारीले अवरोध गरेका छन्।

घरमा लागेको आगो निभाउन गएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन्।

राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि तीन कुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *