राजाबादीले खोसे सुरक्षाकर्मीको अश्रुग्यास गन
काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास गन खोजेका छन्।
राजावादीको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। तर, प्रदर्शनकारीले अश्रुग्यास गन नियन्त्रणमा लिएका छन्।
प्रहरीले अश्रुग्यास प्रहार गरेसँगै त्यहाँको स्थिति अनियन्त्रित बनेको छ। तीनकुनेस्थित एक घरमा आगजनी भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment