पत्रकार सम्मेलन गर्दै गृह

डिसी नेपाल
१५ चैत २०८१ १७:५३
480
Shares

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपछिको सुरक्षा अवस्थाबारे जानकारी दिन गृह मन्त्रालयले आज बेलुकी ६ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

गृह मन्त्रालयले पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीलाई सिंहदरबारस्थित मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको छ।

पत्रकार सम्मेलनमा तीनकुने घटनाक्रम, कर्फ्यू आदेश, सुरक्षा रणनीति, सेना परिचालन तथा सरकारको आगामी कदमबारे जानकारी गराइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *