सरकारले दुर्गा प्रसाईंलाई कारबाही गर्ने

डिसी नेपाल
१५ चैत २०८१ १८:३३
1.9k
Shares

काठमाडौं । सरकारले राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाही गर्ने भएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलनमा प्रसाईंलाई कारबाही गरिने बताए। उनले आजको राजावादीको आन्दोलनलाई हिंस्रक बनाउन उक्साएको आरोप लगाउँदै कारबाही गरिने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *