स्वागत नेपाल हिरासत मुक्त

डिसी नेपाल
१७ चैत २०८१ १८:०१
2.3k
Shares

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा हिरासत मुक्त भएका छन्।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलन स्थलमा नदेखिएको प्रहरीले गत शुक्रबार पक्राउ परेका नेपाललाई हाजिरी जमानीमा छाडेको हो।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई भने म्याद थपका लागि अदालत लगिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *