ग्राहकको प्रतिक्षामा डाला व्यापार
बागलुङ कालिका मन्दिर परिसरमा बिक्री गर्न राखिएको डालो । प्रत्येक वर्ष चैते दसैँमा बागलुङसहित पर्वत, म्याग्दी, तनहुँलगायतका ठाउँबाट व्यापारीहरु डालो बिक्री गर्न यहाँ आउने गर्छन् । यस वर्ष बिक्री न्यून भएपछि व्यापारी निरास छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment