अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । लोकसेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले सोमबार एक सूचना जारी गरी अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।
आयोगले कृषि विकास बैंक लिमिटेडको वि.नं. १५/२०८०-८१ (खुला तथा समावेशी) तह ६, प्रशासन सेवा, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment