मन्दिरमा फेला परेको शवको पहिचान खुल्यो

डिसी नेपाल
३० चैत २०८१ १२:४८
1.9k
Shares

अत्तरिया । कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ।

अत्तरिया चौराहको दुर्गा मन्दिर परिसरमा हत्या गरेर फालिएको अवस्थामा गत बुधबार फेला शवको आज सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन्।

थापाका अनुसार शव डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर- ७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पत्ता लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *