प्रदेश प्रमुख मियाँ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहबीच भेट

डिसी नेपाल
१३ वैशाख २०८२ ११:४१
144
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ।

शनिबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट भएको हो। भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाही, भारत भ्रमणका सम्बन्धमा प्रदेश प्रमुखलाई जानकारी जानकारी दिएका थिए।

उनीहरूबीच र संसद सूचारु गर्ने विषयमा छलफल भएको थियो। भारत सरकारको निमन्त्रणमा वैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाहसहितको १० जनाको टोली भारत जाने कार्यक्रम तय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *