देउवाले बोलाए संसदीय दलको बैठक
फाइल तस्विर
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
सभापति एवम् दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्।
देउवाले भोलिको बैठकमा संसद्मा पेश हुने नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाहीलगायतको विषयमा खरो रुपमा प्रस्तुत हुन र हरेक बहसमा सक्रियताका साथ सहभागिता जनाउन निर्देशन दिने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment