ओली-देउवा सहित सत्तारुढ दलका शीर्ष नेता छलफलमा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच छलफल भएको छ।
बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक विषयमा संवाद भएको बताइएको छ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत सहभागी थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment