सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।
जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment