सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडाैं। सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।
वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा राम्रो उत्पादन र खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ ।
किराँत समुदायका उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन् । यो पर्व एक महिनासमम चल्ने गर्दछ ।
तस्बीर : नेपाल न्यूज बैंक
प्रतिक्रिया
Facebook Comment