यस्तो देखियो आकाशबाट पशुपतिनाथ मन्दिर (फोटोफिचर)
काठमाडाैं। पवित्र बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो।
पशुपतिनाथ मन्दिर आकाशबाट हेर्दा झन् भव्य देखिन्छ। सुनौलो गजुर, हरियाली परिवेश र ऐतिहासिक संरचनाले यो स्थललाई अझ मनमोहक बनाउँछ।
शिवभक्तहरूको आराधना गर्ने यो मन्दिर परिसर आकाशबाट हेर्दा धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीकझैं देखिन्छ।
पुरातात्त्विक सम्पदा, सौन्दर्य र शान्त वातावरणले पर्यटक र भक्तजनलाई समान रूपमा मोहित पार्छ।
तस्बीर : नेपाल न्युज बैंक







No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment