ड्रोनबाट यस्तो देखियो कालोपत्रे हुँदै गरेको गैंडाकोट थुम्सी ६ लेनको सडक (तस्विरहरू)

काठमाडौं। गैंडाकोट नगरपालिका–९ थुम्सीमा महेन्द्र राजमार्ग अन्तर्गत ६ लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ।
यस सडक खण्डको कालोपत्रे (पिच) कार्य भइरहेको छ, जसले यातायातको सहजता र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
Facebook Comment