शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

डिसी नेपाल
११ जेठ २०८२ ७:१८
136
Shares

काठमाडौं। प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ।

आइतबार बिहान ११ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *