तस्बिरमा सेतो गुम्बा (फोटोफिचर)

डिसी नेपाल
१३ जेठ २०८२ ९:३९

काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखी सर्वसाधारणको खुल्ला गरिएको थियो । १० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भिड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो ।

भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ । काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयंभू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *