विपक्षीले अवरोध गर्दा यस्तो देखियो सदन (तस्बिरहरू)
काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराए।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment