कास्की केन्द्रबिन्दु भएर गयो भूकम्प
काठमाडौं । कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ।
बुधबार बिहान ११:५६ मा कास्कीको फुलिबाङनजिक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्प शक्तिशाली नभएकाले ठूलो क्षतिको सम्भावना नरहेकोसमेत महाशाखाको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment