एमाले र राजसंस्थावादीको प्रदर्शनलाई मध्यनजर गर्दै सात सय ८३ ट्राफिक प्रहरी सडकमा
काठमाडौं। काठमाडौमा जेठ १५ गते आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।
आज विहीबार काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो।
काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए। उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन्।


No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment