‘गणतन्त्र उत्सव’का लागि एमाले कार्यकर्ता जुट्दै (तस्बिरहरू)
काठमाडौं । नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन र्याली निकाल्नका लागि भेला हुन सुरु भएका छन्।
गणतन्त्र उत्सव र्याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला हुने गरी कार्यक्रम तय गरिएको छ।
भृकुटीमण्डपवबाट वृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रममा निर्धारण गरिएको छ।


No ads found for this position
प्रतिक्रिया


Facebook Comment