रत्नपार्कमा भेला हुन थाले राजावादी (तस्बिर)
काठमाडौं। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ सुरु भएको प्रदर्शनमा सहभागी यतिबेला राजधानीको रत्नपार्कमा भेला हुन थालेका छन्। उनीहरु राजधानीका विभिन्न स्थानबाट नाराजुलुस सहित विरोधसभा गर्ने स्थान रत्नपार्कमा भेला हुन थालेका हुन्।




















No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment