राप्रपाका शीर्ष नेता रत्नपार्कमा, लिङ्लेनको साथमा हाते माइक (तस्बिरहरू)
काठमाडौं । पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ सुरु भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरू पनि पुगिसकेका छन्।
सहभागी यतिबेला राजधानीको रत्नपार्कमा भेला हुन थालेसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्त ज्ञानेन्द्र शाही र दीपक थापालगायत नेताहरू विरोधसभा स्थल रत्नपार्क पुगेका हुन्।
चर्को घामका कारण नेताहरूले छाता ओडीरहेका छन्। अध्यक्ष लिङ्देनले साथमा हाते माइक बोकेका छन्।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment