ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन्।
उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२८३ को बजेट स्विकृत गरेपछि ३ बजे संसद्मा पेस हुने कार्यसूची छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment