यस्तो बन्दैछ ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर (तस्विरहरु)
काठमाडाैं। ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ।
सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भईरहेको छ।
यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरिरहेको हो। १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाई ओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको हो।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment