यसरी मनाइयो पनौती जात्रा(फोटो फिचर)

डिसी नेपाल
२९ जेठ २०८२ ७:०९

पनाैती। पनौतीमा आज ज्यापुन्ही जात्रा मनाइएको छ । यो जात्रा पनौतीको विशेष जात्रा भएकै कारणले यसलाई पनौती जात्रा पनि भनिने गरिएको छ ।

पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो।

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने उक्तिलाई लिएर सयौं व्यक्तिहरु आजको जात्रामा सहभागी हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *