प्रचण्ड अनुपस्थित भएपछि ओली-देउवा छलफलमा
काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन्।
प्रचण्ड अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन्।
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिए पनि प्रचण्ड उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै बालुवाटारमा छलफलमा जुटेको बताइएको हुन्।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment