धनुषाको चित्रपुरमा म्याङ्गो फेस्ट: अचारदेखि जुससम्मको प्रदर्शनी (तस्विरहरू)

डिसी नेपाल
१६ असार २०८२ ८:१९

धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा लागेको आँप मेला महोत्सव । चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आयोजित मेलामा करिब ३०० बिघा क्षेत्रफलमा फैलिएको आँप बगैंचाबाट सङ्कलित विभिन्न जातका आँपका अचार, आमिलो, अमोट र जुस प्रदर्शनमा राखिएको छ । यहाँ आउने जोसुकैले निःशुल्क आँप खान सक्छन् ।

6

 

 

 

 

6

6
6
6
6
6
6
6
6
6
6
6
6
6
6
6
6
6



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *