प्रतिनिधिसभा बैठक सुरू, आज पनि रास्वपा र राप्रपाको बिरोध
काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ। प्रतिनिधिसभाको बैठक सुरू हुने बितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाउन सुरू गरेका छन्।
प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनिष झाले भिजिट भिषा प्रकरणको बिषय पुनः उठाउँदै गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउन माग पुनः राखेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment