चट्याङ लागेर मृत्यु

डिसी नेपाल
२५ असार २०८२ १७:२४
116
Shares

भोजपुर । साल्पासिलिछो गाउँपालिका-३ तालखर्क बस्ने ४२ वर्षीय आशाराम राईको चट्याङ लागेर मंगलबार बेलुकी मृत्यु भएको छ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *