सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौं सडक खण्ड सुचारु
काठमाडौं। मुग्लिन-काठमाडौं सडक खण्ड सुचारु भएको छ।
धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बनेको सडक पहिरो हटाएपछि सुचार भएको प्रहरीले जानकारी दिएको छ।
सडकमा लामो जाम रहेकाले लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment