नेपालमा टेलिग्राम एप बन्द

डिसी नेपाल
२ साउन २०८२ १८:३८
132
Shares

काठमाडौं। नेपालमा टेलिग्राम एप बन्द गर्न नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको छ। टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो।

प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *