काठमाडौंको वर्तमान मौसमी अवस्था (फोटो फिचर)

डिसी नेपाल
४ साउन २०८२ ११:०५
84
Shares

काठमाडाैं। काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *