झरीमा रुझ्दै महादेवको दर्शन (तस्बिर)

डिसी नेपाल
१२ साउन २०८२ १०:४६
16
Shares

काठमाडाैं। साउनको दोस्रो सोमबार शिवालयहरूमा भक्तजनको भीड छ। गए रातिदेखिको निरन्तरको वर्षाका बाबजुद पनि भक्तजनहरु छाता ओढेर काठमाडौं कोटेश्वर स्थित महादेवस्थान पुगेका छन्। महादेवस्थान मन्दिरमा साउन महिनाको सोमवार विशेष पूजाआजा हुने हुँदा भक्तजनको भीड लाग्ने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *