एनपीएलको अक्सनका लागि नेपाल आए मोन्टी देसाई

डिसी नेपाल
२२ साउन २०८२ २०:३६
76
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक नियुक्त भएका मोन्टी देसाई नेपाल आएका छन्।

बिहीबार नेपाल आएका मुख्य प्रशिक्षक मोन्टीलाई काठमाडौं गोर्खाजका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे। दोस्रो सस्करणको एनपीएलको अक्सनका लागि मोन्टी नेपाल आएका हुन्।

नेपाल आएपछि विमानस्थमा सञ्चारकर्मीसंग कुरा गर्दै काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक मोन्टीले एनपीएलको दोस्रो सिजनका लागि आफू निकै उत्साहित भएको प्रतिक्रिया दिए।

एनपीएलको दोस्रो सिजनका लागि क्यानले शनिबार खेलाडी मिनी अक्सनको मिति तय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *