आद्रीका थापाको के तरिका हो सार्वजनिक
काठमाडौं । आद्रीका थापाको स्वरमा के तरिका हो बोल रहेको गीत सार्वजनिक भएको छ। उनलाई गीतमा सन्जय बडालले साथ दिएका छन्।
वरिष्ठ गीताकार बिबि थापाको शब्द रचना, मनोज चौलागाईंको संगीत र एरेन्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन्।
गायिका स्वयंको अभिनय रहेको गीतलाई नितिन चन्दले निर्देशन गरेका छन्। गीतलाई बिबि थापा युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment