उखु किसानको मागप्रति नेताहरूको ऐक्यबद्धता (तस्बिरहरू)

डिसी नेपाल
१० भदौ २०८२ १७:१३
12
Shares

 

काठमाडौं। काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखु किसानहरुको समर्थनमा राजनीतिक दलका शीर्ष नेताहरु माइतीघरमा पुगेका छन्।

मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा नेताहरु माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेता आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *