नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । लोकसेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बुधबार केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दे नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।
नेपाली सेनाको वि.नं. ०८१-८२/६१ (खुला), सैनिक हवाई, अन्य हवाई, ग्राउण्ड ह्याण्डिलिंग उपसमूह प्रा.अम. ग्राउण्ड ह्याण्डिलिंग पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment