दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने ६० वर्षीय मुनेश्वर सदा घर नजिक रहेको बाँसको झ्याङमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै धादिङको गजुरी गाउँपालिका-२ डुडेठाटी बस्ने ३९ वर्षीया सिर्जना बिसुन्के सोही ठाउँस्थित सडकको नालीमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment