रास्वपाका सबै सांसदले राजीनामा दिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदले राजीनामा दिने निर्णय गरेको हो ।
यसअघि जेलमा रहेका पार्टी सभापति रवि लामिछानेले समेत हिजै राती आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment