एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ ११:५४
84
Shares

जनकपुर । जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् ।

मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् । हिजो भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस् नेताहरुको निवासतिर केन्द्रीत भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *