कांग्रेस नेता बिमलेन्द्र निधिको घरमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १२:१८
840
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिको घरमा आगजनी भएको छ।

मध्य बानेश्वरस्थित उनको घरमा प्रवेश गरेर आन्दोलनकारीले आगजनी गरेका हुन्। उनको घरमा आगो दनदनी दन्किरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *