१८ प्रहरी सम्पर्कविहीन
काठमाडौं । नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरूलाई पटक/पटक सूचना जारी गर्दै हाजिर हुन अनुरोध गर्दा पनि उनीहरू सम्पर्कमा नआएका हुन्।
उनीहरूलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ।
सूचनामा सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।
यी हुन् सम्पर्कविहीन प्रहरी
प्र.स.ह. निजामुद्धिन पठान
प्र. स. ह. देवराम लावड
प्रा. प्र. ज. पारस बुढा मगर
प्रा. प्र. ज. राजन घिमिरे
प्र. ज. उत्तमबहादुर विष्ट
प्र. ज. करनबहादुर चन्द
प्र. ज. कमल बीसी
प्र. ज. श्रीराम परियार
प्र. ज. अनिल विक
प्र.ज. अजित राई
प्र.ज. भूपेन्द्रसिंह ठगुन्ना
प्र. ज. अर्जुन धिताल
प्र. ज. अनिलप्रसाद यादव
प्र. ज. रोहुल्ला राय भाट
प्र. ज. कौशिला बोगटी
प्रा. प्र. ज. सञ्जय रुम्बा तामाङ
प्र. ज. दीपेन्द्र चौधरी
प्र.का.स. राहुलकुमार राउत मेहतर
No ads found for this position


डिसी नेपाल
Facebook Comment