तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल (फोटो फिचर)

डिसी नेपाल
१ कार्तिक २०८२ ११:४६
24
Shares

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ

आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ

आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास भएका कारणपनि सामान्य दिनको तुलनामा आज बिहानैदेखि बजारमा भिड बढेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *