फलामको ढिक्कालाई सुन भन्दै ठगी गर्ने पक्राउ

डिसी नेपाल
२ कार्तिक २०८२ २१:०३
464
Shares

काठमाडौं। सुन भन्दै फलामको ढिक्का देखाएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे नमोबुद्ध नगरपालिका-६ फेदी घर भइ हाल काठमाडौं महानगरपालिका -६ बस्ने गीता केसीलाई ११ लाख नगद र ६० लाख चेकसमेत लिइ फरार भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई सन भन्दै फलामको ढिक्का देखाएर उक्त रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। केसीसँगै प्रहरीले कणध्वज लिम्बु, मानबहादुर सुवेदी र राम लिम्बुलाई पनि पक्राउ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *