त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका शैचालय दुर्गन्धित, यात्रुलाई सास्ती
काठमाडौं। मुलुकको अवस्था कस्तो छ भन्ने विषय विमानस्थलको अवस्थाले दर्शाउँछ। अझ अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन मुलुकको प्रतिष्ठासँग जोडिएको छ।
नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको पहिलो नजर विमानस्थलमा पर्ने हुनाले अधिकांश मुलुकले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा कुनै कसर बाँकी राखेका हुँदैन।
मुलुकको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको व्यवस्थापन भने लथालिंग छ। विमानस्थलभित्रका शैचालय दुर्गन्धित बन्दा यात्रुले हैरानी खेप्नु परेको गुनासो आउन थालेको छ।
हेर्नुस् तस्बिर




No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment