बढ्यो सुनचाँदीको मूल्य

डिसी नेपाल
१७ मंसिर २०८२ ११:०२
1.2k
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।

मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *