असिम मुनीर पाकिस्तानको पहिलो रक्षा बल प्रमुख नियुक्त
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले फिल्ड मार्शल असीम मुनीरलाई देशको पहिलो ‘रक्षा बल प्रमुख’ नियुक्त गरेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री शाहबाज शरीफले फिल्ड मार्शल असीम मुनीरको नियुक्तिको सम्बन्धमा राष्ट्रपति कार्यालयलाई पत्र लेखेका छन् ।
दुवै पदमा असिम मुनीरको कार्यकाल पाँच वर्षको हुनेछ। असिम मुनीरले यी दुवै पदहरू २०३० सम्म सम्हाल्नेछन्।
यसबाहेक, राष्ट्रपति जरदारीले वायुसेना प्रमुख एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्धुको कार्यकाल दुई वर्षको लागि बढाउने प्रस्तावलाई पनि अनुमोदन गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment