अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने तयारीमा सरकार

डिसी नेपाल
२१ मंसिर २०८२ १८:४८
24
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी दिवका सन्दर्भमा छलफल भएको छ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आप्रवासन दिवस कसरी मनाउने भन्ने सन्दर्भमा सरोकारवालाहरुबीच छलफल भएको छ।

दिवस भव्य रुपमा सफल पार्नको लागि आजै प्रदेश र स्थानिय चिठी पठाउने मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *